rambuddha86@gmail.com 9868717273
Shree Rambuddha Secondary School श्री रामबुद्ध माध्यमिक विद्यालयShree Rambuddha Secondary School Punarbas 1, Puraina स्थापना 2020 B.SPunarbas 1, Puraina Est. 2020 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री दुखी राना - अध्यक्षDukhi Rana - Chairman

Dukhi Rana
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

श्री दुखी रानाDukhi Rana

”

विद्यालयको चौतर्फी विकासका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), शिक्षक अभिभावक संघ (शि.अ.सं.), शिक्षक, विद्यार्थी सरकारी एवं गैरसरकारी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । यस विद्यालयमा प्रचलित शिक्षा ऐन नियमावलीको पूर्ण पालना गरी विद्यालय सञ्चालन गरिएको छ । विद्यालयमा बालबालिकाको शैक्षिक अधिकारलाई केन्द्रविन्दु बनाएर शैक्षिक गतिविधि सञ्चालन भएका छन् । यस विद्यालयमा अध्ययनरत सबै बालबालिकाको शैक्षिक अधिकारको पूर्ण पालना हुने गरी शिक्षण सिकाइ क्रियाकलाप भएका छन् । बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय परिवार लागेको छ । विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारका लागि आवश्यक पहल वि.व्य.स.ले गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना छ ।

For the all-around development of the school, parents, the School Management Committee (SMC), the Parent-Teacher Association (PTA), teachers, students, and governmental and non-governmental organizations play a vital role. This school is operated in full compliance with the prevailing Education Act and Regulations. Educational activities are conducted keeping the educational rights of children at the center. Teaching-learning activities are carried out in a way that fully respects the educational rights of all children studying in this school. The entire school family is dedicated to the holistic development of the children. Expressing the commitment of the SMC to take necessary initiatives for all the physical infrastructure required by the school, I extend my best wishes for the progressive advancement of the school.

श्री दुखी रानाDukhi Rana
अध्यक्षChairman